
गाउँको यो परिवर्तन कुनै चमत्कार होइन, यो त योजनाबद्ध प्रयास, सामूहिक सहभागिता र प्रगतितर्फको दृढ इच्छाशक्तिको परिणाम हो । अर्को वर्ष, नयाँ कथाहरू, नयाँ उपलब्धिहरू र अझ नयाँ सम्भावनाहरू यसै
बाँके, कात्तिक १९ :- बिहानको साढे नौ बजेको समय । धम्बोझी चोकतिर हिँड्ने मानिसहरूको अनुहारमा हतारो छ । कोही विद्यालय लैजाँदै छन्, कोही कार्यालयतिर दौडिरहेका छन् । भीडभाडका बीचबाट टेम्पो,