
प्रदेशलाई अधिकार नदिएको भन्दै संघीय सरकारप्रति मुख्यमन्त्री आचार्यको असन्तुष्टि
दाङ,असोज–२ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानले प्रदेश र स्थानीय तहलाई सुनिश्चित गरेका अधिकार अझै पूर्णरूपमा कार्यान्वयन हुन नसकेको भन्दै संघीय सरकारको ध्यानाकर्षण





