काठमाडौँ– सरकारले दलित बालबालिकाले पाउँदै आएको मासिक पोषण भत्ता दोब्बरले वृद्धि गरेको छ।
शुक्रबार आवर २०८३/८४ को बजेट संसदमा प्रस्तुत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पोषण भत्ता दोब्बरले वृद्धि गरि मासिक १ हजार रुपैयाँ पुर्याइएको जानकारी दिए।
२५ जिल्लाका बालबालिकाले पाउने पोषण भत्तालाई पनि यस सरकारले निरन्तरता दिएको छ।















