२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

कृषि क्षेत्रको पुर्नउत्थान सरकारको शीर्षस्थानमा रहेको छ: अर्थमन्त्री वाग्ले

काठमाडौँ ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कृषि क्षेत्रको पुर्नउत्थानका लागि यस क्षेत्रलाई सरकारले शीर्षस्थानमा राखेको बताएका छन्।

शुक्रबार आवर २०८३/८४ को बजेट संसदमा प्रस्तुत गर्दै उनले यस्तो जानकारी दिए। ‘कृषि क्षेत्रको पुर्नउत्थान सरकारको शीर्षस्थानमा रहेको छ’, उनले भने।

उनले कृषि उत्पादन, वितरण र बजारीकरणका लागि सम्पूर्ण इको सिस्टममा सुधार गरिने बताए।

उनले न्यूनतम २ करोडसम्म कृषि तथा पशुजन्य उत्पादनका लागि प्रारम्भिक लगानी गर्ने कृषकलाई सरकारले ४० प्रतिशतसम्म प्रोत्साहन अनुदान उपलब्ध गराउने पाइलट कार्यक्रमको तयारी गरेको बताए।

साथै वाग्लेले व्यवसायिक कृषकलाई प्रोत्साहन गर्ने र कृषिमा उत्पादकत्व वृद्धि गर्न प्रोत्साहित गर्ने नीति लिई कृषिलाई सम्मानजनक र लाभमुखी व्यवसायमा रुपान्तरण गरिने बताए।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।