२०८३ भाद्र ८ सोमबार
२०८३ भाद्र ८ सोमबार

फर्किए देउवा (फोटो फिचर)

काठमाडौं, साउन २८ ।   नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन्। उनी आज बिहीबार साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्। गत वर्ष भदौ २४ मा जेनजी आन्दोलनको क्रममा गम्भीर घाइते भएका उनी उपचारका लागि श्रीमती आरजु राणा देउवासहित सिंगापुर गएका थिए।

उनी साढे पाँच महिनापछि नेपाल आएका हुन् । उनको स्वागतका लागि नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेताहरूको विमास्थलमा भिड लागेको छ । देउवा पनि गाडीबाट हात हल्लाउँदै, खादामाला ग्रहण गरिरहेका छन्।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।