२०८२ चैत्र २९ आईतवार
२०८२ चैत्र २९ आईतवार

सिद्धार्थ विद्या सदनमा बार्षिक खेलकुद कार्यक्रम (फोटोफिचर)

नेपालगञ्ज  बाँके, मंसिर १२,  सिद्धार्थ विद्या सदनले विद्यार्थीहरुमा खेलकुदजन्य भावना जगाउन बार्षिक खेलकुद कार्यक्रम गर्दै आएको छ । यस बर्ष पनि नेपालगञ्ज ६ फुल्टेक्रास्थित सिद्धार्थ विद्या सदनले बुधबारदेखि शुक्रबारसम्म तीन दिने बार्षिक खेलकुद कार्यक्रम आयोजना गरेको विद्यालयका सहायक प्रिन्सिपल प्रबिण गिरीले बताए ।

कार्यक्रमको विद्यालयका संस्थापक प्रिन्सिपल धिरज सिंह थापाले रिबन काटेर उद्घाटन गरेका थिए । त्यसक्रममा बोल्दै उनले विद्यार्थी जीवनमा खेलकुद र अनुशासनको महत्वबारे प्रष्ट्याउँदै स्वस्थ जीवन र फुर्तिलो शरीरको लागि खेलकुदजन्य गतिविधि अति आवश्यक रहेको बताए । कक्षा नर्सरीदेखि १० सम्मका विद्यार्थी सहभागी कार्यक्रममा लंग जम्प, दौड, कबड्डी, रोप वार, रिले दौड लगायतका खेलहरुमा प्रतिष्पर्धा गराइएको छ । 

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।