२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

बाँकेको कोहलपुर–८ मा नेपाली कांग्रेसको निर्वाचन प्रचार प्रसार सचिवालय उद्घाटन

बाँके,माघ २४ बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ८ मा नेपाली कांग्रेसको प्रचार प्रसार सचिवालय उद्धघाटन बाँके क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार नारायण प्रसाद गौडेल को निर्वाचन प्रचार प्रसार समिति सचिवालय सन्चालनमा ल्याइएको छ।

वडा नं. ८ मा आज सम्पन्न सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा देखिएको उत्साहजनक सहभागिताले चुनावी माहोल झन् तातेको  छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।