२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

‘नेपालगन्ज वडा नं. ६ मा कांग्रेसका सुधांशु कोइरालाको घरदैलो’

बाँके क्षेत्र नं. २ अन्तरगत नेपालगन्ज-६ मा नेपाली कांग्रेसका उम्मेद्वार सुधांशु कोइरालाले बुधबार मतदाताका घरदैलो पुगेर मत मागेका छन् ।
पहिलो पटक जनप्रतिनिधिका लागि संसदीय चुनावमा प्रत्यासि भएका युवा उम्मेद्वार कोइरालाले मतदाता समक्ष पुगेर कांग्रेसले जन भावनालाई संबोधन गर्ने बताएका छन् ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपुर्ण योगदान गरेको कोइराला परिवारका पछिल्लो पुस्ता हुन कोइराला । राजनीतिक संस्कार सहित हुर्केका कोइराला लोकप्रिय युवा हुन् ।

राजनीतिक संस्कार सहित नेपालगन्जको विासका लागि कोइराला परिवारको भूमिका अतुलनिय रहँदै आएको छ ।
आज उप महानगरको पुरानो टोल फुलटेक्रा क्षेत्रमा मत माग्दै कोइरालाले कांग्रेसको नेतृत्वमा सरकार बनाउने गरी मतदान गरिदिनुहुन मतदातालाई अनुरोध गरेका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।