२०८२ चैत्र २९ आईतवार
२०८२ चैत्र २९ आईतवार

बैजनाथमा ३३ वर्षीया महिलामाथि जबरजस्ती करणी

बैजनाथ, मंसिर २२  बाँकेमा ३३ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । कोहलपुर नगरपालिका–११ बस्ने तथा बैजनाथ गाउँपालिका–१ घर भएका ३० वर्षीय ललित शाही पक्राउ परेका हुन्।

पीडित महिलाले दिएको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले शाहीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनाबारे आवश्यक अनुसन्धान जारी रहेको समेत प्रहरीले जानकारी दिएको छ ।

शाहीले ति महिलालाई डरधम्की र विभिन्न प्रलोभन पारेर जबरजस्ती करणी गरेको विषयर्मा लाका प्रहरी कार्यालयमा उजुरी परेको प्रहरीले जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।