राप्तीसोनारी, माघ २३ बाँकेको राप्तीसोनारी गाउँपालकिा वडा नं। ३, ४ र ५ मा नेपाली काँग्रेसको नर्विाचन प्रचारप्रसार सचविालय उद्घाटन गरएिको छ। बाँके क्षेत्र नं। १ बाट प्रतनिधिसिभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलको नर्विाचन प्रचारप्रसार समतिकिो सचविालय सञ्चालनमा ल्याइएको हो। आगामी नर्विाचनलाई लक्षति गर्दै पार्टीको संगठन सुदृढीकरण, मतदाता भेटघाट, प्रचारप्रसार र समन्वयलाई प्रभावकारी बनाउन सचविालय स्थापना गरएिको जनाइएको छ।
सचविालय उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका स्थानीय नेता–कार्यकर्ता, भातृ तथा शुभेच्छुक सङ्गठनका प्रतनिधि,ि समाजसेवी र स्थानीयवासीको उल्लेख्य उपस्थति िरहेको थयिो। कार्यक्रममा उम्मेदवार गौडेलले लोकतन्त्र, समावेशी वकिास र जनताको जीवनस्तर सुधारलाई केन्द्रमा राखेर आफूले चुनावी प्रतस्पिर्धा गररिहेको बताए। उनले राप्तीसोनारीसहति बाँके क्षेत्र नं। १ का जनताका समस्या संसदमा मजबुत रूपमा उठाउने प्रतबिद्धता व्यक्त गरे।
सचविालयमार्फत घरदैलो अभयिान, चुनावी सभा, मतदाता शक्षिालगायत गतविधि िसञ्चालन गरनिे प्रचारप्रसार समतिलिे जनाएको छ। स्थानीय तहमा पार्टीको सन्देश छटिो र प्रभावकारी रूपमा पुर्याउन सचविालयले महत्त्वपूर्ण भूमकिा खेल्ने वश्विास व्यक्त गरएिको छ।





















