२०८३ जेष्ठ २७ बुधबार
२०८३ जेष्ठ २७ बुधबार

अब गृह पनि प्रधानमन्त्रीले सम्हाल्ने

सुदन गुरुङले गृहमन्त्रीको पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को सिफारिसमा गुरुङको राजीनामा स्वीकृत गरेका हुन्।

राष्ट्रपति कार्यालयद्वारा बुधबार जारी विज्ञप्तिअनुसार गुरुङले नेपालको संविधान बमोजिम प्रधानमन्त्रीसमक्ष राजीनामा पेस गरेका थिए। उनको राजीनामासँगै गृहमन्त्रालयको कार्यभार प्रधानमन्त्री शाहले स्वयंले सम्हाल्नेगरी तोकिएको छ।

राष्ट्रपति कार्यालयले जनाएअनुसार उक्त निर्णय २०८३ साल वैशाख ९ गते लागू भएको हो।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।