२०८३ जेष्ठ २७ बुधबार
२०८३ जेष्ठ २७ बुधबार

प्रहरीले भन्यो ‘नक्कली सुकुम्वासीबारे जानकारी दिनुहोस्’

नेपाल प्रहरीले नक्कली सुकुम्वासीबारे जानकारी दिन अनुरोध गरेको छ।  प्रहरीले सूचना निकालेर नक्कली सुकुम्वासीको कारण आफ्नो हक अधिकार नपाएको भन्दै एकजुट हुन वास्तविक सुकुम्वासीलाई अनुरोध गरेको छ।

सरकारले सुकुम्बासी व्यवस्थापन प्रक्रिया उज्ज्वल भविष्य, सुरक्षित बसोबास र सम्मानजनक जीवनयापन सुनिश्चित गर्नको लागि संचालन गरिएको दाबी गरेको छ। तर केही स्वार्थी तथा टाठाबाठा व्यक्तिले वास्तविक सुकुम्वासीको नाम र हकअधिकारको दुरुपयोग गर्दै अनुचित लाभ लिने प्रयास गरिरहेको भन्दै यसमा सचेत हुन आग्रह गरेको हो।

वास्तविक सुकुम्वासी भूमिहिन पहिचान गरी न्यायोचित आवास तथा अधिकार प्रदान गर्न अव्यवस्थित क्षेत्रमा नबस्न अनुरोध गरेको प्रहरीले जनाएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।