२०८३ कार्तिक ९ आईतवार
२०८३ कार्तिक ९ आईतवार

कांग्रेस क्षेत्र नम्बर १ बाँकेको सभापतिमा आचार्य निर्विरोध


नेपालगन्ज ।  नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत बाँके क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा पूर्णप्रसाद आचार्य निर्विरोध निर्वाचित भएका छन् ।

क्षेत्रीय सभापतिका लागि उम्मेदवारी दिएका वर्तमान सभापति पोषण केसीले आचार्यलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि आचार्य निर्विरोध निर्वाचित भएका हुन् ।

उम्मेदवारी दर्तापछि दुई पक्षबीच भएको छलफल तथा सहमतिपछि केसीले आचार्यलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए ।

आचार्य कोहलपुर नगरपालिकाका वर्तमान नगर प्रमुख समेत हुन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।