२०८३ कार्तिक १ शनिबार
२०८३ कार्तिक १ शनिबार

ओडारमा लुकाइराखेको ३ थान भरुवा बन्दुक बरामद


जाजरकोट।  जिल्ला जाजरकोट नलगाड नगरपालिका-१३, सिउनास्थित हेर्ने भिरको ओडारमा लुकाइराखेको अवस्थामा ३ थान एकनाले भरुवा बन्दुक बरामद भएको छ ।

 
मिति २०८३।०६।१६ गते बिहान करिब ७ बजे इलाका प्रहरी कार्यालय रग्दा, जाजरकोटबाट खटिएको प्रहरी टोलीले ओडारमा बेवारिसे अवस्थामा लुकाइछिपाई राखिएका भरुवा बन्दुक फेला पारेको हो ।
 
बरामद भएका बन्दुकमध्ये २ थान साबुत रहेका छन् भने १ थानको बट र नाल छुट्टिएको अवस्थामा फेला परेको छ ।
बरामद बन्दुकहरू रीतपूर्वक बरामद गरी आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रग्दामा ल्याई
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।