२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

नेपाली कम्युनिष्ट पार्टी बाँकेको एकता सन्देश सभालाई नेपालले सम्बोधन गर्ने

नेपालगन्ज: नेपाली कम्युनिष्ट पार्टी बाँकेले बिहिवार नेपालगन्जमा एकता सन्देश सभा गर्दैछ । त्रिभुवन चौकमा आयोजना गरिने एकता सन्देश सभाको प्रचारप्रसारका लागि ८१ वटै वडाहरूमा संयुक्त बैठक गरेर प्रचारप्रसारका काम तीब्र पारिएको नेता नरेन्द्र पाण्डे जेम्सले बताए । उनले पालिका स्तर र वडा स्तरमा संयुक्त बैठक बसी प्रचारप्रसारको कामलाई तीव्रता दिइएको जानकारी दिए । 

कार्यक्रमलाई भव्य बनाउनका लागि बिभिन्न उपसमितिहरू गठन गरिएको समेत पाण्डेले बताए । पार्टीका सह-संयोजक तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल प्रमुख वक्ता रहेको कार्यक्रममा नेताहरू शक्ति बहादुर बस्नेत, कर्णजित बुढाथोकी लगायत पनि सहभागी हुने नेता दीपक जिएमले जानकारी दिए । 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।