२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुधांशु कोइरालाद्वारा डुडुवा–५ मा जनतासँग भेटघाट

बाँके, माघ २४  नेपाली कांग्रेस क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुधांशु कोइरालाले डुडुवा गाउँपालिका वडा नम्बर ५ मा स्थानीय जनतासँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेका छन्।

कार्यक्रममा उम्मेदवार कोइरालाले जनताको समस्या, आवश्यकता र अपेक्षाबारे प्रत्यक्ष जानकारी लिँदै नेपाली कांग्रेसको नीति तथा कार्यक्रमबारे जानकारी गराएका थिए। उनले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

भेटघाट कार्यक्रममा स्थानीय पार्टी कार्यकर्ता, समाजसेवी तथा सर्वसाधारण नागरिकको उल्लेखनीय सहभागिता रहेको थियो। स्थानीयले आफ्नो क्षेत्रका विकासका लागि ठोस योजना र प्रभावकारी कार्यान्वयनको माग गरेका थिए

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।